भोलि काठमाण्डुका यी ठाउँमा सवारी साधन चलाउन नपाइने (रुटसहित)

काठमाण्डु – भोलि महाशिवरात्री पर्वका दिन पशुपतिनाथ क्षेत्रमा सवारी साधन चलाउन निषेध गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक सूचना जारी गर्दै पशुपतिमा हुने भीडलाई मध्यनरज गर्दै सो क्षेत्रमा सवारी साधन सञ्चालनमा रोक लगाएको हो । महाशाखाले वैकल्पिक मार्ग प्रयोग गर्न समेत आग्रह गरेको छ । चक्रपथ चल्ने यातायात सेवा सुचारु राख्ने निर्णय गरे…