काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर पहिलो मात्रा खोप लगाएका हुन् । ओलीले खोप लगाएसँगै दोस्रो चरणको खोप अभियान शुरु भएको छ। यस अभियान अन्तर्गत देशभरका १५ हिमाली जिल्लामा ५५ वर्ष माथिकालाई र अन्य जिल्लामा ६५ वर्ष माथिकालाई खोप लगाइने छ। करिब…