सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी

काठमाण्डु - मेलम्ची खानेपानी आयोजनाको पानी काठमाण्डुकाे सुन्दरीजल आइपुगेकाे छ । आयोजना निर्माण थालिएको करिब दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरूङहुँदै आज शनिबार काठमाण्डुस्थित सुन्दरीजलमा आइपुगेकाे हो । गत फागुन १० गते मेलम्चीको बाँधस्थलबाट सुरुङमा परिक्षणका लागि पानी पठाइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार साँझ सुन्दरीजलमा आइपुगेको पानी संकलन तथा प्रशोधन केन्द्रको…