पश्चिमी वायुको प्रभाव : हावाहुरी र वर्षाको सम्भावना

काठमाण्डु - जल लथा माैसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैसम पूर्वानुमान गरेकाे छ ।  देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले मौसम बदली भइ केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ । हाल देशका केही पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो प्रदेश १, बागमती प्रदेश तथा…