काठमाण्डु – भारतले ललितपुर र सिन्धुपाल्चोक जिल्लाका तीन वटा सांस्कृतिक सम्पदा परियोजनाको पुनर्निर्माणका लागि २४६ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । काठमाण्डुस्थित भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय परियोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशकले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । साथै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सफल…