कोमल वलीबारे रघुजी पन्तको अभिव्यक्ति विरूद्द महिला सञ्जालको आपत्ती

काठमाण्डु – सामाजिक न्यायका लागी महिला सञ्जालले नेकपाका नेता रघुजी पन्तको अभिव्यक्ति विरूद्द घोर आपत्ती जनाएको छ । महिला सञ्जालले सोमबार एक विज्ञप्ति जारी गर्दै नेकपाका नेता पन्तले राष्ट्रिय सभा सदस्य कोमल वलीबारे दिएको अभिव्यक्ति आपत्तिजनक रहेको बताएको हो । शनिबार नेकपाको कार्यकर्ता भेलाको कार्यक्रममा नेता पन्तले कोमल वली ‘पीडुला देखाएर सांसद भएको’ भन्ने विवादित…