आज तपाईँको दिन कस्तो रहला ? यसो भन्छ राशिफल

काठमाण्डु -  वि.सं. २०७७ साल फागुन १७ गते । सोमबार । इस्वी सन् २०२१ मार्च ०१ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ३० मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ०३ मिनेटमा । मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ)  अध्ययनमा प्रगति भई भनेजस्तो नतिजा हात लगाउन सकिनेछ ।…