काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले शुक्रबारको माैसम पूर्वानुमान गरेकाे छ । मुलुकका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जल तथा माैसम पूर्वानुमानले जनाएकाे छ । यस्तै पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहे पनि बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने भएकाे छ । उच्च पहाडी तथा हिमाली भूभागहरुको एक–दुई स्थानमा वर्षा र हल्का…