काठमाण्डु - हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ बाँकी भूभागमा आंशिक बादल लागेको छ । गण्डकी प्रदेशको थोरै स्थानहरुमा तथा कोशी र बागमती प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । आएतबार दिउँसो लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेश…