कांग्रेसले २० जना समानुपातिक सांसदको नाम टुंग्यायो, १५ जना महिला अनिवार्य

काठमाण्डु – नेपाली कांग्रेसले समानुपातिक तर्फका २० जना सांसदको नाम टुंग्याएको छ । आईतबार कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले २० जनाको नाम टुंग्याएको हो । कांग्रेसले समानुपातिकमा प्राप्त गरेको २० सिटमध्ये १५ जना महिलाको अनिवार्य सहभागिता हुनुपर्नेछ । सोहीअनुसार सांसद छानिएको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिए । उनले भने, ‘गत निर्वाचनको…