वैचारिक स्पष्टताका लागि नयां शक्तिको बैठक लुम्बिनीमा सुरु

कपिलवस्तु –नयां शक्ति पार्टी नेपालको संघीय परिषदको बिस्तारित बैठक लुम्बिनीमा सुरु हुंदैछ । मंगलबारको नेपाल बन्दको कारण देशभरीबाट बैठकमा सहभागीहरु समयमा बैठकमा उपस्थित हुन नसकेकोले बैठकको उद्घाटन ढिला हुन लागेको हो । बैठकमा समसामयिक राजनीतिक अवस्था, संगठन, वैचारिक स्पष्टता तथा पांच वर्षे रणनीति लगायतका विषय छलफल हुने बताइएको छ । संघीय परिषदको बिस्तारित बैठक १२…