दुःखका साथी स्थानीय सरकार र सुरक्षाकर्मी

– काशीराम शर्मा,बाँके - सुनसरीका ताङचुक बासुक मियाँ ३ महिनादेखि सुर्खेतमा मजदुरी गर्थे । कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेपछि १५ दिन विना काम बस्नुपर्दा भोकै बस्ने अवस्था आएपछि प्रहरीलाई गुहारे । उनको अवस्था बुझेपछि सुर्खेत प्रहरीको सहयोगमा सुनसरी जानका लागि उनी ३ घण्टामा कोहलपुर पुगे । ‘म यता लकडाउनमा परें ।…