हाटबजारमा पैसा छरियो, अनुसन्धान गर्दै प्रहरी

काठमाडौं – कैलाली धनगढीस्थित त्रिनगर हाटबजारमा बुधबार बेवारिसे पैसा फेला परेको छ । हाटबजारमा ५० र १०० रुपैयाँका नोट फेला परेका हुन् । हाटबजारमा पाँचवटा ५० को र एउटा सयको नोट फेला परेको हो । त्यस्तै बाँके र बर्दियाको सिमाना बासगढि नगरपालिका ३ मानखोलामा पनि वेवारिसे पैसा फेला परेका छन् । इलाका प्रहरी बाँसगढी कार्यालयवाट…