गृह सचिवको संयोजकत्वमा काठमाण्डु उपत्यका क्वारेन्टाइन व्यवस्थापन समिति गठन

काठमाण्डु – सरकारले काठमाण्डु उपत्यकामा क्वारेन्टाइनको व्यवस्थापन गर्न एकीकृत क्वारेन्टाइन व्यवस्थापन समिति गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाण्डु, ललितपुर र भक्तपुर जिल्लामा एकीकृत क्वारेन्टाइनको प्रवन्ध तथा व्यवस्थापन गर्न समिति गठन गरेको हो । गृह मन्त्रालयका सचिव संयोजक रहनेगरी गठन गरिएको उक्त समितिमा विभिन्न मन्त्रालयका उच्च तहका कर्मचारी सदस्य रहेका छन् । जसअनुसार…