बारा र पर्सामा थपिए एक सय ५६ जना कोरोना संक्रमित

काठमाण्डु – बारा र पर्सामा पछिल्लो २४ घण्टामा एक सय ५६ जना कोरोना संक्रमित थपिएका छन् । शनिबार राती नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाराका ११ र पर्सामा एक सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नारायणी अस्पतालका डा. उदय नारायण सिंहले नेपाली सेना, सशस्त्र प्रहरी, चिकित्सकसहित १ सय ५६ जनामा कोरोना संक्रमण…