१४ करोड २५ लाख बराबरको स्वास्थ्य सामाग्री लिएर स्पेनबाट आज चार्टड विमान नेपाल पुग्दै

काठमाण्डु - स्पेन सरकारले नेपाललाई कोभिड बिरुद्ध लड्न १४ करोड २५ लाख नेपाली रुपैयां बरावरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नेपाल सरकारको आग्रहमा स्पेन सरकारले उक्त सहयोग नेपाल पठाउन लागेको हो । स्पेनका लागी नेपाली राजदूत दावाफुटी शेर्पा र स्पेनिस सहयोग नियोगका निर्देशक म्याग्डी मार्टिनेजसहितको टोली स्वास्थ्य सामाग्री लिएर आइबेरिया एअरलाइन्सको चार्टर विमानमा म्याड्रिडबाट…