काठमाण्डु – आयुर्वेद चिकित्सा परिषद् नेपालले कोरोना उपचार गर्ने भ्रामक प्रचार नगर्न आग्रह गरेको छ । परिषद्मा दर्ता नभएका अनधिकृत व्यक्तिहरुलाइ विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यम प्रयोग गरी भ्रामक प्रचार नगर्न आग्रह गरेको हो । आज परिषदका रजिष्ट्रार डा. निर्मल भूसालले सूचना जारी गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीले आफ्नो ज्ञान र सीपको अधिकतम प्रयोग गरी…