काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ६६ जना कोरोना संक्रमित थपिएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाण्डु, ललितपुर र भक्तपुरमा १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । संक्रमितमध्ये काठमाण्डुमा १ सय २६, भक्तपुरमा २८ र ललितपुरमा १२ जनामा संक्रमण देखिएको हो । त्यस्तै कागेश्वरी…