संक्रमितको उपचारका नाममा निजी अस्पतालमा लुट, सरकार मौन

काठमाण्डु – सरकारले सहुलियत दरमा नागरिकको उपचार गर्ने बताउँदै गर्दा निजी अस्पतालहरुले मनपरी ढंगले शुल्क निर्धारण गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै सरकारले कोरोना संक्रमित नागरिकको सहज पहुँचमा उपचार गर्ने बताएका थिए । तर, निजी अस्पतालहरुले आफूखुसी बिरामीको ढाड सेक्नेगरी शुल्क निर्धारण गरेका छन् । काठमाण्डु मेडिकल कलेज (केएमसी)…