कोरोना लागेका कस्ता व्यक्ति मात्र अस्पताल जाने ? यस्ता छन् डा. पाण्डेका सुझाव

काठमाण्डु – नेपालमा कोरोना संक्रमणदर बढ्दो मात्रामा छ । पछिल्लो केहीदिनयता कोरोना संक्रमणबाट हुने मृत्युदरमा पनि बृद्धिदर भइरहेको छ । अस्पतालमा बेडको अभाव छ । सामान्य अवस्थाका संक्रमितहरुलाई घरमै आराम गर्न जनस्वास्थ्य विज्ञहरुले सुझाव दिएका छन् । जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले पिसिआर पोजिटिभ हुँदैमा आत्तिनु नपर्ने बताए । उनले तापक्रम ९९.५ भन्दा माथि भएमा…