नेपालमा कोरोना भाइरसको संक्रमण तिव्रदरमा बढिरहेको छ । संक्रमितको संख्या बढ्न थालेपछि सरकारले १५ दिनका लागि निषेधाज्ञा जारी गरेको छ । जनस्वास्थ्यका मागदण्ड पालना नगर्दा संक्रमणदर फैलिएको जनस्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन् । साथै मानिसहरुले कोरोना संक्रमणबाट जोगिन अनावश्यक औषधिको सेवा गर्ने गरेका छन् । कोरोनाबाट जोगिन के गर्ने, इम्युनिटी पावर बढाउन के गर्नेलगायतका विषयमा…