अमेरिकाले भन्यो- नेपालमा एमसीसी पास नहुनमा चीनको हात

काठमाण्डु – संयुक्त राज्य अमेरिकाले नेपालमा एमसीसी परियोजना संसदबाट अनुमोदन हुन ढिलाई हुनुमा चीनको हात रहेको बताएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाँच महिनाभित्र एमसीसी अनुमोदन गर्ने प्रतिबद्धता व्यक्त गर्दै एमसीसी बोर्डलाई पठाएको पत्र सार्वजनिक भएको थियो । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले सोही पत्रको सन्दर्भ उल्लेख गर्दै…