नेपाललाई ८५ लाख डलर सहयोग गर्ने अमेरिकाको घोषणा

काठमाण्डु – अमेरिकाले नेपाललाई ८५ लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ । शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले एक विज्ञप्ति जारी गर्दै नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएसँगै अमेरिकाले नेपाललाई थप ८५ लाख अमेरिकी डलर सहयोग गर्ने बताएको छ । उक्त सहयोग रकम कोरोना परिक्षण, कन्ट्रयाक ट्रेसिङ, केसको अनुसन्धान, उपचार, संक्रमण रोकथाम र नियन्त्रण,…