कोरोना संक्रमणका कारण मृत्यु हुनेको ग्राफ बढ्यो, एकै दिन ३५ जनाको मृत्यु

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । संक्रमणका कारण एकै दिन ३५ जनाको मृत्यु भएको नेपालमा यो पहिलो पटक हो । यो संगै हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार २ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै सोही अवधिमा ४ हजार ९…