काठमाण्डु– शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको हो । हिजो घटेर २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोवार भएको सुन आज २ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार हु्ने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ तोलामा…