काठमाण्डु– मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । प्रसाईंले सोमबार पत्रकार सम्मेलन मार्फत पार्टी खोल्ने घोषणा गरेका हुन् । राजनीतिमा संलग्न हुने रहर पटक्कै नभएको भन्दै राजनीतिले बिगारेको सुधारका लागि राजनीतिमा संलग्न हुन आफू बाध्य भएको उनले बताए । उनले भने ‘म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ । मेरा लागि…