काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय २२ जना कोरोनाका नया संक्रमित थपिएका छन् । ९ हजार २ सय ९२ जनाको पीसीआर गर्दा तीन हजार ३२ जना र ७ सय ६ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जना गरी ३ हजार एक सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका…