प्रेस संगठनको एकता टुंगियो, यसरी भयो केन्द्रीय कमिटी, प्रदेश पदाधिकारी र जिल्लाको भागबण्डा

काठमाडौं-  प्रेस संगठन नेपालले एकता टुंगो लगाएको छ । संगठनले केन्द्रीय कमिटी, प्रदेश कमिटीको पदाधिकारीसहित जिल्ला संयोजकहरुको समेत टुंगो लगाएको हो । संगठनका संयोजक महेश्वर दाहाल र सहसंयोजक गणेश बस्नेतले आज एकता टुंगो लगाएका हुन् । १) केन्द्रीय कमिटी प्रेस संगठन नेपालको केन्द्रीय कमिटीको संख्या २३५ सदस्यीय कायम गरिएको छ । २) केन्द्रीय कमिटीका सदस्यहरुको…