काठमाण्डु - विस. २०७८ साल वैशाख २३ गते बिहीबार । इस्वी सन् २०२१ मार्च ०६ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्याेदय बिहान ०५ बजेर २१ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ३८ मिनेटमा । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बैङ्क तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यावसायबाट मनग्य आम्दानी हुनेछ । माया…