भारतले ‘लिक्विड अक्सिजन’ आपूर्ति खोल्यो, अक्सिजन अभाव नहुने

काठमाण्डु – नेपालको आग्रह बमोजिम भारतले ‘लिक्विड अक्सिजन’ आपूर्ति खुला गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले निरन्तरको प्रयास पछि भारतवाट लिक्विड अक्सिजनको सप्लाई सुचारु भएको जानकारी दिए । त्यस्तै उनले थप अक्सिजन सिलिण्डर प्राप्त हुने पनि जानकारी दिए । मुख्यमन्त्री पोखरेलले अब अक्सिजनको अभाव नहुने पनि बताए । भारतले अप्रिलबाट अक्सिजन लिक्विट बन्द…