काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उद्योग धन्दाहरुमा प्रयोग भइरहेको अक्सिजन र अक्सिजन सिलिण्डरहरु प्रयोग तत्काल रोक्न निर्देशन दिएको छ । मन्त्रालयले कोरोना संक्रमितहरुको उपचारमा अक्सिजन अभाव हुन थालेपछि उद्योगधन्दाहरुमा अक्सिजन र सिलिण्डर प्रयोग रोक्न निर्देशन दिएको हो । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकारको निर्णय विपरित उद्योगधन्दाहरुमा अक्सिजन तथा…