काठमाडौं – न्यायपरिषद्ले उच्च अदालतको न्यायाधीशमा १५ जना न्यायाधीश नियुक्त गरेको छ । बुधबार बसेको परिषद् बैठकले जिल्ला न्यायाधीशबाट ६ जना, महान्यायाधीवक्ता कार्यालयमा कार्यरत सहसचिवबाट १ जना र अधिवक्ताबाट ८ जनालाई उच्च अदालतमा नियुक्त गरेको हो । परिषदले जिल्ला न्यायाधीशहरु किरणकुमार पोखरेल, मुरारीबाबु श्रेष्ठ, सुदर्शनराज पाण्डे, दीपेन्द्र अधिकारी, रमेशराज पोखरेल र नरिश्वर भण्डारीलाई उच्च अदालतको…