काठमाण्डु – प्रतिनिधिसभा विघटनको मंगलबारको मुद्दा स्थगित भएको छ । संवैधानिक इजलासमा जारी बहस भोलिका लागि स्थगित भएको हो । पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधनका कारण भोलिको इजलास स्थगित गरिएको प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले जानकारी दिए । बुधबारबाट नियमित बहस हुने प्रधानन्यायाधीश जबराले जानकारी दिए । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि…