नेपाल प्रहरीलाई स्रोतसाधनले सम्पन्न बनाउँछौंः मुख्यमन्त्री पौडेल

हेटौंडा – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले सुरक्षा निकायको मनोबल बढाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् । नेपाल प्रहरीको सशस्त्र प्रहरी गण रातोमाटे, हेटौँडामा वाग्मती प्रदेश सरकारले निर्माण गरेको दुई तले भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले सरकारले प्रदेशका विभिन्न स्थानमा प्रहरीका लागि ४६ भवन निर्माण भइरहेको जानकारी दिए । उनले करीब आधा…