काठमाण्डु – कोभिड–१९ को दोस्रो लहर बढेपछि विद्यालय बन्द गराउने सीसीएमसीको निर्णयप्रति प्याब्सनले आपत्ति जनाएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनले आइतबार एक विज्ञप्ति जारी गर्दै विद्यालयमा पठनपाठन बन्द गराउने सिफारिस मन्त्रिपरिषदमा पठाउने सीसीएमसीको निर्णयप्रति आपत्ति जनाएको हो । स्वास्थ्य मन्त्रालयपछि सीसीएमसीबाट भएको निर्णयले शैक्षिक संस्थामाथि ठूलो असर गरेको पनि प्याब्सलने जारी…