होर्मुज जलडमरूमध्य बन्द भयो भने के हुन्छ ?

काठमाण्डु - विश्वको सबैभन्दा व्यस्त तेल ढुवानी मार्गमध्ये एक होर्मुज जलडमरूमध्य हाल चर्चाको केन्द्र बनेको छ । यो जलडमरूमध्य संसारकै सबैभन्दा व्यस्त तेल ढुवानी मार्ग मानिन्छ र यहाँ असुरक्षा बढेमा विश्व अर्थतन्त्रमा ठूलो प्रभाव पर्न सक्छ । किनभने विश्वको करिब २० प्रतिशत तेल सामान्यतया यही मार्गबाट गुज्रन्छ । यो जलडमरूमध्य भौगोलिक रूपमा अत्यन्त संवेदनशील स्थानमा…