बझाङ – बझाङमा फेला पारेको बम नेपाली सेनाले डिस्पोजल गरेको छ । जिल्लाको बुङ्गल नगरपालिका–६ दान्तोलिमा फेला परेको बम बुधबार नेपाली सेनाले डिस्पोजल गरेको हो । मंगलबार खेत जोत्ने क्रममा खेतमा प्लास्टीकको ड्राममा बम फेला परेको थियो । बम भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बुधबार बिहान शार्दुल गुल्मबाट गएको नेपाली सेनाको टोलीले बम…