सशस्त्र द्वन्द्वमा भएका मानव अधिकार उल्लंघनका घटनामा आम माफी हुँदैनः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाण्डु – नेपालले मानव अधिकार उल्लंघनका घटनामा आम माफी नहुने स्पष्ट पारेको छ । विश्वव्यापी आवधिक समीक्षा (यूपीआर) अन्तर्गत बिहीबार भएको मानवअधिकार परिषद्को यूपीआर कार्यसमूहको बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको अनुसन्धान आयोगमार्फत् संक्रमणकालीन न्याय प्रक्रिया सम्पन्न गर्न नेपाल प्रतिबद्ध रहेको स्पष्ट पारेका…