कठमाण्डु – तुवाँलोका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द भएको छ । भिजिबिलिटी कम भएपछि विमानस्थल बन्द गरिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयले उडानका लागि आवश्यक भिजिबिलिटी नभएपछि उडान बन्द गरिएको जनाएको छ । वातावरण विभागले रियल टाइम एयर क्वालिटी इन्डेक्स (एक्यूआई) तीन सय भन्दा कम रहेको बताएको छ । विभागले मौसम र…