अस्ट्रेलियन सरकारले गर्‍यो विद्यार्थीहरुलाई भिसा शुल्क छुट

काठमाण्डु – अस्ट्रेलिया पढ्न जाने विद्यार्थीहरुका लागि अस्ट्रेलिया सरकारले भिसा शुल्क छुट गरिदिएको छ । नेपालीसहित अन्तर्राष्ट्रिय विद्यार्थीहरु र ‘वर्किङ होलिडे’मा जानेहरुका लागि अस्ट्रेलिया सरकारले आजदेखि लागू हुनेगरि भिसा शुल्क छुट गरेको हो । अस्ट्रेलियाको आर्थिक स्रोतको ठूलो हिस्सा ओगट्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई आकर्षित गर्न र देशमा पछिल्लो समय भइरहेको कामदारको अभाव पूर्ति गर्नको लागि संघीय…