श्रीमानसँगै होटलमा बसेकी सिर्जनाले ५ तला माथिबाट हामफालेर गरिन् आत्महत्या

धनुषा – जनकपुरमा होटलमा आफ्ना श्रीमानसँगै बसेकी एक महिला मृत फेला गरेकी छन् । दुई दिन जनकपुरको रामानन्दचोकस्थित सर्लाही होटेल एन्ड गेस्ट हाउसमा आफ्ना पतिसँगै बसेकी ३० वर्षीया सिर्जना सुनार सिर्पाली आज (बुधबार) बिहान मृत भेटिएकी हुन् । होटेलछेउमै रहेको जनकपुर खानेपानी संस्थानको कम्पाउन्डमा आधा जिउ पानीमा र आधा बाहिर अवस्थामा उनको शव फेला परेको…