आज मध्यरातदेखि कोभिड निर्देशिका लागू हुने, के-के गर्न पाईंदैन ? (सूचनासहित)

काठमाण्डु - मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस संक्रमण रोकथाम   गर्न जारी गरेको ३६ बुँदे आदेश कार्यान्वयन मंगलबार रातीदेखि लागू हुने भएको छ । ती आदेशलाई आज मध्यरातीदेखि लागू हुने गरि अर्को सूचना जारी नभएसम्म कार्यान्वयन गर्ने निर्णय काठमाण्डु उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले गरेका छन् । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्मार्ट लकडाउन गर्ने अधिकार प्रमुख…