लमजुङको एक मात्र विद्यालयमा भूकम्प मापनयन्त्र जडान

लमजुङ - लमजुङको बेसीसहर नगरपालिका-२ भकुण्डेमा रहेको बालकल्याण माविमा भूकम्प मापनयन्त्र (सिस्मोमिटर) जडान गरिएको छ ।बालकल्याण सिस्मोमिटर जडान गर्ने जिल्लाको पहिलो विद्यालय हो । स्विजरल्यान्डको युनिभर्सिटी अफ लोजानको सहयोगमा नेपालका विभिन्न २३ विद्यालयमा यो यन्त्र जडान गर्ने अभियान रहेकोमा उक्त विद्यालय पनि छनोट भएको हो । सो यन्त्रले एक म्याग्निच्युडभन्दा माथिका सबै भूकम्प मापन गरी…