गोरखा - गत जेठ र असारमा वर्षासँगै आएको बाढीले गोरखा नगरपालिका-१०, छेवेटार र पालुङटार नगरपालिका-१, सातदोबाटो जोड्ने दरौँदी नदीमाथिको पुल जिर्ण बन्यो । दरौँदीको धार नै परिवर्तन हुने गरी आएको बाढीले छेपेटार पट्टीको भागमा क्षति पुर्याएको थियो । जोखिममा रहेको पुलको संरक्षणका लागि जिल्ला आयोजना कार्वान्वयन एकाइका आयोजना प्रमुख ई. रामशरण आचार्य, ११ किलो छेपेटार बारपाक सडक…