एमाले सिध्याउने खेलमा माधव नेपाल

काठमाण्डु – नेकपा एमालेका माधव कुमार नेपालले नेपालको सबैभन्दा शक्तिशाली कम्युनिष्ट पार्टी नेकपा एमालेलाई कमजोर बनाउने खेल सुरु गरेका छन् । फाुगनु १३ गते नेकपा नामको विवादलाई किनारा लगाउँदै सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले ब्युँताईदिएलगत्तै नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आफ्नो ‘अध्यक्ष’ पदको नेम प्लेट छोडेर एमालेमा फर्किएका थिए । संस्थापक अध्यक्ष तथा प्रधानमन्त्री…