कोरोना बढेसँगै कालिकोटमा प्रशासनको कडाइ

सुर्खेत - जिल्ला प्रशासन कार्यालय कालिकोटले कोभिड–१९ संक्रमण नियन्त्रणका लागि भन्दै ५ बुँदे निर्देशन जारी गरेको छ । कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गरी यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस एवं गृह मन्त्रालयको निर्णय शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी आदेश जारी गरेको हो । जस…