काठमाण्डु – सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका कुमार चुडाल र नहकुल सुवेदीको संसदीय सुनावाई प्रक्रिया सुरु भएको छ । फागनु २८ मा बसेको न्याय परिषद् बैठकले उच्च अदालत पाटनमा कार्यरत चुडाल र उच्च अदालत सुर्खेतमा कार्यरत सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेपछि संसदीय सुनुवाई समितिले उनीहरुविरुद्ध सार्वजनिक उजुरी आह्वान गरेको हो । आज बसेको संसदीय समितिको…