शिक्षामन्त्रीले गरे मेडिकल कलेजको शुल्क विवादबारे वार्ता

काठमाण्डु- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मेडिकल कलेजहरुले तोकिएकोभन्दा बढी शुल्क लिन थालेपछि सरोकार भएका पक्षसँग वार्ता सुरू गरेकाे छ  ।मेडिकल कलेजहरुले एमवीवीएस अध्ययनरत विद्यार्थीहरुसंग बढी शुल्क लिएको विषयमा छलफल गर्न मन्त्रालयले सम्बन्धित निकायहरुसँग छलफल सुरु गरेको हो । शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा आज सिंहदबारमा भएको वार्तामा चिकित्सा शिक्षा आयोगका पदाधिकारी, त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा…