काठमाण्डु- नेपालमा पहिलोपटक हुने पुरुष फ्रेन्चाइज बास्केटबल लिगमा आठ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल बास्केटबल संघ (नेबा) र टर्नपाइक इभेन्ट प्रालिको संयुक्त समझदारीमा हुने प्रतियोगितामा विभिन्न आठ सहरले सहभागिता जनाउने छन् । सहभागी टोलीले दुई विदेशी खेलाडी राख्न पाउने छन् । हरेक टोलीले १२ खेलाडी राख्न पाउनेछन् । यस्तै आयोजकले मुख्य प्रशिक्षक, सहायक…