बालुवाटार जग्गा प्रकरणः प्रधानमन्त्रीको दबाबमा मुद्दा चलेन

काठमाण्डु – बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुझाएको प्रतिवेदन सरकारी वकिलको कार्यालयले फिर्ता पठाएपछि तरंग पैदा भएको छ । बहुचर्चित ललिता निवास जग्गा हिनामिना प्रकरणमा सीआईबीले सरकारी लिखतसम्बन्धी कसुरमा विभिन्न भूतपूर्व उच्चपदस्थ अधिकारीहरूसहित ३०० जनाभन्दा बढीलाई मुद्दा चलाउन सिफारिस गरी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डुमा बुझाएको थियो…